प्रा.डा. रघुवीर विष्टसँग अर्थतन्त्र र सरकारका कामकारबाहीबारे अन्तरंग कुराकानी

Bizness Post बिजनेस पोष्ट
|
३ हप्ता अगाडि

काठमाण्डौं २३ कार्तिक, २०८३।

अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा सरकारका नीति र कार्यशैलीबारे अर्थशास्त्री प्रा.डा. रघुवीर विष्टसँग विशेष अन्तरंग कुराकानी गरिएको छ।

कुराकानीका क्रममा मुलुकको आर्थिक अवस्था, सरकारका प्राथमिकता, आर्थिक सुधारका प्रयास, निजी क्षेत्रको भूमिका तथा समृद्धिका सम्भावनालगायत समसामयिक विषयमा विचारविमर्श गरिएको छ।

कार्यक्रमको प्रस्तुती लेखक तथा पत्रकार रिसव गौतमले गरेका छन्।

तपाईको प्रतिक्रिया

Advertisement