|
१ महिना अगाडि
काठमाडौँ २५ मंसीर २०८२
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।
अपी पावरको उल्लेख्य स्वामित्व रहेको कम्पनीले अंकित मूल्य १ सयका दरले १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सर्वसाधारण समूहमा यो २० प्रतिशत र बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाटको माथिल्लो टाडी खोला आयोजना सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।








तपाईको प्रतिक्रिया