राष्ट्रपतिबाट प्रमणीकरण भयो बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयक

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौँ २४ वैशाख २०८२।

केही दिनअघि संघीय संसदका दुवै सदनबाट पारित बैंकिङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् । ।

तपाईको प्रतिक्रिया