|
८ महिना अगाडि
काठमाण्डौ २५ बैशाख २०८२
प्रधानमन्त्री केपी ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ। प्रधानमन्त्री ओली यसअघि सक्ता सहयात्री दल काँग्रेसका सभापती शेर बहादुर देउवालाई विहिबारसम्म देशले गर्भनर पाउने बचन दिएका थिए ।










तपाईको प्रतिक्रिया