महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले डेपुटी गर्भनर मिश्रसमक्ष लिए शपथ

Bizness Post बिजनेस पोष्ट
|
६ दिन अगाडि

काठमाडौं २३ पुस २०८२।

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय डेपुटी गभर्नर निलम ढुंगानाबाट सपथ लिएका छन् । सञ्चालक समितिको ५१८औं राजेश उपाध्यायलाई सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

सोही मितिमा सबेको बैठकले सञ्चालकहरु सञ्जय गिरी, दीपक कुमार रौनीयार, श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

तपाईको प्रतिक्रिया