स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्याकुरेल

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौँ १४ साउन २०८३

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

तपाईको प्रतिक्रिया

Advertisement