काठमाडौँ २४ फाल्गुन २०८२ ।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। यी हुन् कांग्रेसले जितेका १७ निर्वाचन क्षेत्र र विजेताहरू ।
१. मो. फिरदोश आलम – रौतहट-२ (२९,५२८ मत)
२. विष्णु बहादुर खड्का – सुर्खेत-१ (२६,८९७ मत)
३. अभिषेक प्रताप शाह – कपिलवस्तु-३ (२३,५३५ मत)
४. खडक बहादुर बुढा – जाजरकोट-१ (२०,१४२ मत)
५. सन्दीप राना – पाल्पा-१ (१८,३३६ मत)
६. नरेन्द्र कुमार केरुङ – पाँचथर-१ (१७,२३३ मत)
७. जनक राज गिरी – बाजुरा-१ (१७,१७३ मत)
८. भरत बहादुर खड्का – डोटी-१ (१४,८९७ मत)
९. प्रकाश सिंह कार्की – सोलुखुम्बु-१ (१३,१६६ मत)
१०. बासना थापा – दैलेख-१ (१२,३७२ मत)
११. सन्तोष सुब्बा – तेह्रथुम-१ (११,५६१ मत)
१२. भरत कुमार स्वार – अछाम-१ (१०,७५९ मत)
१३. मोहन आचार्य – रसुवा-१ (१०,६५६ मत)
१४. जय पती रोकाया – हुम्ला-१ (८,७९७ मत)
१५. खड्ग शाही – मुगु-१ (७,९१४ मत)
१६. योगेश गौचन थकाली – मुस्ताङ-१ (३,३०७ मत)
१७. टेक बहादुर गुरुङ – मनाङ-१ (२,४१५ मत)











तपाईको प्रतिक्रिया