|
१० महिना अगाडि
काठमाडौं २६ माघ २०८२- सोमबार सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदी २४० रुपैयाँले बढेको हो। नेपाल सुन – चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार १०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ६०० कायम भएको छ।
यस्तै सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।











तपाईको प्रतिक्रिया