|
९ महिना अगाडि
काठमाडौं १५ जेठ २०८२।
सरकारले काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० सय वटा बस थप गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बताएका हुन् ।
काठमाडौंको वातावारणलाई ध्यान दिएर सरकारले वातावारणम मैत्री १०० सय वटा सझा बस थप किन्ने भएको हो ।













तपाईको प्रतिक्रिया