|
७ महिना अगाडि
काठमाण्डौ १३ जेठ २०८२
नव नियुक्त गभर्नर बिश्वनाथ पाैडेललाई नेपाल इन्भेष्टर्स फाेरमले तीन बुँदे सुझाव दिएकाे छ । नव नियुक्त गभर्नर पाैडेललाई शुभकामना दिन पुगेकाे फाेरम अध्यक्ष तुलसीराम ढकाल नेतृत्वकाे टाेलीले लिखित सुझाव बुझाएकाे हाे ।
फाेरमले पुरानै मागहरू जस्तै शेयर कर्जा ऋणकाे १५ कराेडकाे सीमा हटाउनु पर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर खरीद गर्न दिने व्यवस्था पुन: लागू गर्नु पर्ने र लघु वित्तहरूकाे लाभांश वितरणमा लगाइएकाे १५ प्रतिशतकाे क्याप हटाउन माग गरेका छन् ।










तपाईको प्रतिक्रिया