विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

काठमाण्डौ ७ बैशाख २०८२- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ ।

वैशाख ७ गते आइतबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।

कुल आवेदकमध्ये ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । भने बाँकी रहेको १।०५ कित्ता शेयर ३ जना लाई थप वितरण गरिएको छ ।

जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०।५० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया