बिजनेस पोष्ट

काठमाण्डौ २ बैशाख २०८२ – विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्ड Mcdodoनेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट प्रोडक्टहरु सार्वजनिक गरेको छ ।Mcdodoले नेपाली बजारमा CH-१४१० स्मार्ट चार्जर पोर्टेबल फास्ट चार्जर, इयरबड, हेडफोन तथा वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।
MCdodoको CH-१४१० मोडलको स्मार्ट चार्जरमा लचिलो केबल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ । यसमा न्बल् टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुन्छ । साथै, यसले तापक्रम नियन्त्रण गर्नुका साथै बढि भोल्टेज वा बढि करेन्ट प्रवाहबाट पनि जोगाउछ भने एन्टी इन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ । यो आकर्षक चार्जरको मुल्य रु ६१०० रहेको छ ।
Mcdodoपोर्टेबल फास्ट चार्जरमा २० वाटको फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले तपाईंको आईफोन ८ देखि १४ सिरिजसम्मका आईफोनहरुलाई ४ गुणासम्म छिटो चार्ज गर्दछ । सेतो र कालो गरी दुई कलर अप्सनमा उपलब्ध यो चार्जर मात्र रु २१०० मा उपलब्ध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया