बिजनेस पोष्ट
काठमाडौं ४चैत २०८१-
घरपझोङ्ग गा.पा., मुस्ताङ – प्र भु बैंक लि. गण्डकी प्रदेशले चैत्र २, घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता काययक्रमको आयोजना गरेको छ। यस काययक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञनको प्रसार , डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, रसर्बसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अबधारणालाई दिकास गर्नु थियो।यस काययक्रममा नेपाल राष्ट् र बैंकका गभनयर महाप्रसाद अधिकारी, स्थ ानीय सरकारका अध्यक्ष , नेपाल राष्ट् र
बैंकका काययकारी गुणाकर भट्ट , मुक्ती सापकोटा, नेपाल राष्ट् र बैंक पोखरा प्र ादेदशक कायायलयका प्रमुख दीपक राज लामिछाने , प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, , अन्य बिशष्ट् व्यक्तहरू र १२० भन्दा बढी स्थानिय बासिन्दाहरुको उपस्थती रहेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया