त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खटियो सेना

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २४ भाद्र २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ।

योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्।

त्यहाँ अहिले सेना समेत खटिएको छ।

तपाईको प्रतिक्रिया

Advertisement