|
१ वर्ष अगाडि
काठमाण्डौ २० भदौ २०८२-शुक्रबार सुनचाँदीको भाउले रेकर्ड ब्रेक गरेको छ । तोलाको २ हजार ५ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो बिहिबार एक तोला सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघमा अनुसार यस दिन चाँदीको मूल्य तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।










तपाईको प्रतिक्रिया