|
३ महिना अगाडि
काठमाडौं १५ भाद्र २०८३ – मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई कर सहित २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फन्डले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २४ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। तसर्थ, भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।











तपाईको प्रतिक्रिया