दुर्गा प्रसाईं पुनः पक्राउ

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं १७ फाल्गुन २०८२।

नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

Advertisement