क्लियरिङ हाउसले १५ प्रतिशत बोनस सेयर दिने

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं ४ पुष २०८२- नेपाल क्लियरिङ हाउस लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । 

क्लियरिङ हाउसको १४औँ वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
  
सभाले सेयरधनीलाई उक्त निर्णयपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० रुपैयाँ कायम हुनेछ । 

तपाईको प्रतिक्रिया