|
११ महिना अगाडि
काठमाडौँ ३ पुष २०८२- नेकपा एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणामअनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।











तपाईको प्रतिक्रिया