|
१२ महिना अगाडि
काठमाडौं २८ मंसिर २०८२-नेपाली बजारमा एकतोला सुनको भाउ २ लाख ५८ हजार नाघेको छ। नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५८ हजार ८०० कायम भएको छ।
चाँदीको भाउ भने घटेको छ। आज ८० रुपैयाँले घटेर प्रतितोला चाँदी ३ हजार ८२५ रुपैयाँ पुगेको छ।











तपाईको प्रतिक्रिया