भोली नेपाल बन्दको घोषणा

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २३ भाद्र २०८२।

ग्रेटर नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ । मंगलबार अर्थात् भदौ २४ गते पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया