|
५ महिना अगाडि
काठमाडौं २ भाद्र २०८२-सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आइतबार तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ८ सयले वृद्धि भएको छ।
यस दिन एक तोला सुनको भाउ एक लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तालामा ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










तपाईको प्रतिक्रिया