|
६ महिना अगाडि
काठमाण्डौ ७ साउन २०८२- सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ।
पछिल्लो सातादेखि सुन-चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।












तपाईको प्रतिक्रिया