|
५ महिना अगाडि
काठमाडौं, २७ असार २०८२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । पहिलो घर किन्दा अब ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको घोषणा गरेका छन्।
यसअघि पहिलो घर कर्जाको सीमा २ करोड रुपैयाँसम्म मात्र तोकिएको थियो। अब नयाँ नीति अनुसार मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ निर्धारण गरेका छन् ।
अहिले यस्तो सीमा २ करोड छ ।










तपाईको प्रतिक्रिया