श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञ–२०८२ हुने

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २६चैत २०८१-विश्व कल्याण, राष्ट्र शान्ति एवं आम नेपालीको शुख शान्तिका कामनाले श्री मानव सेवा फाउण्डेसन, नेपालद्वारा पोखरा म.न.पा.१७ बिरौटा, कास्कीमा आयोजित ऐतिहासिक श्रीगण्डकी शत ९सय० कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ हुन गइरहेको छ ।

तपाईको प्रतिक्रिया