सुनको भाउ घट्यो

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं १ चैत्र २०८२- आज आइतबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ तोलाको ४ हजार ८०० रुपैयाँले घटेको हो । 

यसअघि शुक्रबार तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज आइतबार ३ लाख ९ हजार ४०० रुपैयाँमा झरेको हो । 

चाँदीको भाउ तोलाको २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ कायम भएको छ । 

तपाईको प्रतिक्रिया