सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाण्डौ २७ फागुन २०८२

बुधबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर ३ लाख १९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

तपाईको प्रतिक्रिया