|
९ महिना अगाडि
काठमाडौँ २९ पुस २०८२ ।
नेपाली शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् ।
आज (मंगलबार) पुर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा भेटवार्ता भएको हो । ओलीले आफुलाई पार्टीमा स्वागत गर्न आतुर भएको अग्रवालले वताए । अध्यक्ष ओलीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे।
काठमाडौँको चुनदेवी निवासी अग्रवाल लामो समयदेखि शेयर कारोबामा आवद्द छन् ।अग्रवाल जसपा नेपालका केन्द्रिय सदस्य समेत हुन् ।










तपाईको प्रतिक्रिया