|
५ महिना अगाडि
काठमाडौँ १५ मङ्सिर २०८२-नेपाली बजारमा सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ
यसदिन चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।











तपाईको प्रतिक्रिया