|
५ दिन अगाडि
काठमाडौँ ६ मंसिर, २०८३,।
सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख सात हजार ९९० रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ६५ रुपैयाँमा आइपुगेको छ ।











तपाईको प्रतिक्रिया