|
१ वर्ष अगाडि
काठमाण्डौ १९ कार्तिक २०८२-नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सयले घटेर एक तोला सुनको मूल्य २ लाख ३७ हजार २ सय कायम भएको छ। अल्लो दिन मंगलबार सोही परिमाणको सुन २ लाख ३८ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २ हजार ९९० तोकिएको छ।












तपाईको प्रतिक्रिया