|
१ हप्ता अगाडि
काठमाडौं २ मंसिर, २०८३- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि सरकारमा जाने दाबी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले एमालेले नै देश बनाउने दाबी गरे ।
“एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले,” उनले भने, “विकासका काम जुन अघि सारेको छ फेरि अघि बढाउँछ ।”
उनले समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न नछोड्ने बताए । ओलीले एमाले देशका भविष्य भएको दाबी गरे । ओलीले एमाले हुतिहाराको पार्टी नभएको दाबी गरे ।










तपाईको प्रतिक्रिया