मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकमा पदयात्रा पर्यटक

Bizness Post बिजनेस पोष्ट
|
४ हप्ता अगाडि

काठमाडौँ १२ कार्तिक २०८३। 

मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकमा पदयात्रा गर्दै विदेशबाट नेपाल घुम्न आएका पर्यटक । उनीहरू मनाङ हुँदै मुस्ताङ घुम्न आएका हुन् । तस्बिर : सुन्दरकुमार थकाली/रासस

तपाईको प्रतिक्रिया