सुपारी खेती

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

इलामको माई नगरपालिका–९ का किसानले गरेको सुपारी खेती । अन्य बाली लगाउन असर नगर्ने, कम लगानी र कम मेहनत गरे पनि आम्दानी राम्रो हुने भएकाले यहाँका किसानले खाली जमिनमा व्यावसायिक रुपमा सुपारी खेती गर्न थालेका छन् । तस्बिर रामकुमार लिम्बू/रासस

तपाईको प्रतिक्रिया