हिमालयन ८०–२० को प्रतिफल घोषणा

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं १८ भाद्र २०८३- हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले  प्रतिफल घोषणा गरेको छ 

 म्युचुअल फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

Advertisement