धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

Bizness Post बिजनेस पोष्ट
|
२ हप्ता अगाडि

काठमाडौं ५ बैशाख २०८३

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बोर्ड बैठकमा उनले राजीनामा दिएका थिए ।

त्यसपछि उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा दिएका हुन् । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार श्रेष्ठले भर्खरै राजीनामा बुझाएर बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया