|
१ महिना अगाडि
काठमाडौं २५ फागुन २०८२-सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।











तपाईको प्रतिक्रिया