नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको सेयर कारोबार बन्द

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं २५ फागुन २०८२-प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खुलेको सेयर बजार तीनपटक सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार नै बन्द भएको छ।

बिहान ११ बजे कारोबार सुरू भएलगत्तै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार  २० मिनेटका लागि बन्द भएको थियो। दोस्रो पटक खुलेको बजारमा दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि स्थगित भयो। पुन : खुलेलगत्तै १ प्रतिशतले बढेपछि तेस्रो सर्किट लागेसँगै दिनभरको कारोबार नै बन्द भएको छ।

यसदिन नेप्से १६२ .९३ अंकले बढेर २८७५.४३ अंकमा पुगेको छ।

तपाईको प्रतिक्रिया