कुलमान घिसिङभन्दा राजु पाण्डे ३६ सय मतान्तरले अघि

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौँ २२ फाल्गुन २०८२- काठमाडौं–३ मा रास्वपाका उमेदवार राजु पाण्डेले नौ हजार २३ मत प्राप्त गरेका छन् । 

पाण्डेका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका उमेदवार कुलमान घिसिङले पाँच हजार ३८७ मत प्राप्त गरेका छन् । 

पाण्डे घिसिङभन्दा तीन हजार ६३६ मतान्तरले अगाडि छन् । 

तपाईको प्रतिक्रिया

Advertisement