|
७ महिना अगाडि
काठमाडौं १५ जेठ २०८२।
सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् । उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन् ।











तपाईको प्रतिक्रिया