|
९ महिना अगाडि
काठमाडौं । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य समेत वृद्धि भएको छ । शुक्रबार प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आइतबार ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ











तपाईको प्रतिक्रिया