रविलाई रिहा गर्न आदेश

Bizness Post बिजनेस पोष्ट
|
११ महिना अगाडि

काठमाडौँ ३ पुष २०८२,।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।

अदालतका न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया

Advertisement