|
१२ महिना अगाडि
काठमाडौँ २६ मंसिर २०८२- नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ तोकेको छ । बिहीबार सुन तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदी तोलामा १ सय रुपैयाँ बढेर ३ हजार ९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।











तपाईको प्रतिक्रिया