|
१ वर्ष अगाडि
काठमाडौँ ०५ मङ्सिर २०८२-नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन आज १३०० ले घटेको हो।
नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १०० पुगेको छ।










तपाईको प्रतिक्रिया