सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक,बोल्ड निर्णय आउनसक्ने

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाण्डौ ९ आश्विन २०८२,

मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।यस बैठकबाट  केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया