प्रधानमन्त्रीले दिए राजीनामा

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २४ भाद्र २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्। हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया