|
८ महिना अगाडि
काठमाडौं १७ भाद्र २०८२-नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक बढेको छ । भदौ १७ गते मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ तथा चाँदी १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।











तपाईको प्रतिक्रिया