अब रोबोटले पनि बच्चा जन्माउने

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ ४ साउन २०८२

केही समयअघि सोफिया रोबोट बोल्ने नेपाल लगायत धेरै ठाउँमा चर्चित बनेको थियो । वैज्ञानिकहरू रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकी भर्मान्ट विश्वविद्यालय,टफ्टस विश्वविद्यालय र हावार्ड विश्वविद्यालयको विस इन्स्टिच्युट फर बायोलजिकली इन्स्पायर्ड इन्जिनियरिङका वैज्ञानिकको समूहले बच्चा जन्माउनसक्ने रोबोट तयार गरेको जनाएको छ । टोलीले अफ्रिकी भ्यागुताको भ्रुणको स्टेम सेल्स कोषिका मार्फत एउटा सूक्ष्म जीवित रोबोट बनाएको थियो । हाल यो रोबर्टको नाम ‘जेनोबोट’ राखिएको छ।

तपाईको प्रतिक्रिया