फोटो फिचरमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ २१ साउन २०८२

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै आजदेखि सुरु भएको प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। एक्स्पोमा ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूले सहभागिता जनाएका छन्। –

हेर्नुस फोटो फिचर

तपाईको प्रतिक्रिया