|
७ महिना अगाडि
काठमाडौं १५ जेठ २०८२।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ८८ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा क्षेत्रको विकास, विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरणका लागि मन्त्रालयमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्











तपाईको प्रतिक्रिया